सिक्लेसमा सिनेमा संवाद

January 21, 2024 at 01:41 PM
1 min read

सिक्लेस (कास्की)- चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले बोर्डमा गइसकेपछि आफूले सकेजस्तो काम गर्न नसकेको स्वीकारेका छन्। उनले चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालयमा हराएको अनुभव सुनाए। चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा पर्यटकीय क्षेत्र सिक्लेसमा आयोजित सिने संवादमा ‘सरकार र सिनेमा : हिजो, आज र भोलि’ सेसनमा बोल्दै उनले सो कुरा बताएका हुन्। सेसनका सहजकर्ता संचारकर्मी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...