‘जारी २’को इण्ड क्ल्याप, दशैँमा रिलिज हुने

June 17, 2025 at 05:13 PM

रंगखबर, काठमाडौँ: ‘जारी २: सङ्ग अफ च्याब्रुङ’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले फ्लोरमा गएको ३६ औँ दिनमा फिल्मको इण्ड क्ल्याप गरेको हो। फिल्मका निर्देशक उपेन्द्र सुब्बाले अन्तिम पटक एक्सन कट गर्दै फिल्मको छायांकन सकेका हुन्। पूर्वी नेपालको पाँचथरमा छायांकन गरिएको फिल्मको रिलिज बडादशैंको अवसरमा हुने जानकारी निर्माण टिमले दिएको छ। छायांकन सकिएसँगै निर्माण टिमले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...