‘यो मन त मेरो नेपाली हो’लाई अमेरिकामा प्रशंसा

June 17, 2025 at 11:16 PM

काठमाडौं । यही असार २७ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को अमेरिकामा विभिन्न शहरमा विशेष शो गरिएको छ । अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको विशेष सोमा चलचित्र हेर्ने दर्शकले चलचित्रको प्रशंसा गरेका छन् । सोमबार राति पिट्सबर्ग गरिएको विशेष सो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरूमा बसोवास गर्दै आएका नेपालीहरूले

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...