मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्ष सबल रहनेछ। रोकिएका काममा गति मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त गर्न सकिएला। आवश्यक नभएसम्म धन खर्चबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनले पुनर्जागृतिको अनुभव गर्नेछ। […]
The post आज–०४ आषाढ २०८२ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...