अनमोलको जोडि बन्दै प्रिन्सी !

June 18, 2025 at 06:25 AM

काठमाडौं– अभिनेता भुवन केसीले निर्देशन गर्ने फिल्म ‘बाटुलो जून’ मा अभिनेता अनमोल केसीको जोडीको टुँगो लागेको छ । अब यो फिल्ममा टिकटकर तथा मोडल प्रिन्सी खतिवडाले अनमोलको जोडीको रुपमा अभिनय गर्ने पक्का भएको बताइएको छ । प्रिन्सीको यो डेब्यू फिल्म हुनेछ । रोचक कुरा के छ भने योफिल्मको बजेट २५ लाख रुपैयाँमात्र भएको कुराले निकै चर्चा पाइरहेको समयमा अहिले टिकटकबाट ख्याती कमाएकी प्रिन्सी अनमोलको जोडिको रुपमा देखिने कुरा थप चर्चाको विषय बन्ने पक्का छ । त्यसो त धेरै त्यस्ता अभिनेत्री छन्, जो अनमोलको जोडिको रुपमा देखिन चाहान्छन् तर ‘बाटुलो जून’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...