ओटिटी प्लेटफर्म एमएसएम भिडियोमा अर्जुन कुमारको ‘सानो संसार’ रिलिज

June 18, 2025 at 10:20 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको असोज ११ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘सानो संसार’ ओटिटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । बक्सअफिसमा सफल हुन नसकेपनि यो सिनेमाले दर्शक तथा समीक्षकबाट भने उत्कृष्ट प्रतिक्रिया पाएको थियो । विशेषगरी सिनेमाले उठाएको मध्यम वर्गीय परिवारले गर्ने संघर्ष र सन्तानको विदेश मोहले निम्त्याएको कलहलाई दर्शकले रुचाएका थिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...