काठमाडौं– नेपाली फिल्म क्षेत्रका एक बहुआयामिक व्यक्तित्व हुन् कृष्ण मल्ल । आफ्नो अभिनय, निर्देशन तथा निर्माणमार्फत दशकौँदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय फिल्मकर्मी मल्ल आज पनि यही क्षेत्रमा सक्रियताका साथ लागिपरेका छन् । नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तर पुर्याउने अभियानमा समेत सक्रियतापूर्वक लागिरहेका मल्ल नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्षको रुपमा पनि कायरत छन् । यही संस्थामार्फत उनले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उल्लेखनीय प्रयास गरिरहेका छन् । चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका कलाकार मल्ल आफ्ना व्यक्तिगत तथा सामाजिक गतिविधिहरुलाई प्रायः सार्वजनिक गर्न रुचाउँदैनन् । उनै फिल्मकर्मी मल्लसंग कलाकर्मीले हालै गरेको कुराकानीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...