‘झिँगेदाउ २’मा केकी र आँचल दोहोरिने

June 19, 2025 at 05:37 AM

काठमाडौं – वि.सं. २०७९ सालको सफल चलचित्र ‘झिँगेदाउ’को सिक्वेल निर्माणको तयारी तीव्र गतिमा अघि बढेको छ । निर्देशक ज्ञानेन्द्र देउजा ‘झिँगेदाउ २’ लाई दर्शकमाझ ल्याउने गृहकार्यमा जुटिरहेका छन् । हाल चलचित्रका लागि कलाकार छनोट प्रक्रिया चलिरहेको छ ।  पहिलो चरणमा नै ‘झिँगेदाउ’का प्रमुख अभिनेत्रीहरू केकी अधिकारी र आँचल शर्मा अनुबन्ध भएको निर्देशक ज्ञानेन्द्र देउजाले बताए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...