काठमाडौं– आगामी साउन २३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोहर’ को पहिलो गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । बिग मुभिजमा आयोजित समारोहमा गायक शरद हुमागाँई तथा गायिका विशाखा शाहीको पाश्र्व गायनको उक्त रोमान्टिक शैलीको गीत सार्वजनिक गरिएको हो । यो गीतलाई सुरेश अधिकारीले संगीतबद्ध गरेका छन् भने शब्दहरु प्रमोद ढुंगानाले रचना गरेका छन् । यो गीतको भिडियोमा अभिनेता पल शाह तथा अभिनेत्री नीति शाहलाई प्रस्तुत गरिएको छ । भिडियोमा दुबैको केमेष्ट्रि सुहाएको देखिएको छ । गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता शाल ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...