वजन नियन्त्रण गर्न नीतिलाई मनिषाको साथ

June 19, 2025 at 08:09 AM

काठमाडौं– अभिनेत्री नीति शाह पछिल्लो सयम प्रदर्शनमा आएको फिल्म ‘नरसिंहा अवतार’ मा अभिनेता राजेश हमालको जोडिको रुपमा देखिएकी थिइन् । नीति अहिले फिल्म ‘मोहर’ का कारण चर्चा छिन् । आज बिहीवार यो फिल्मको पहिलो गीत सार्वजनिक भएको छ, जसनमा नीति तथा पल शाहलाई फिचर गरिएको छ । यद्यपि, य अभिनेत्री अहिले भने आफ्नो बढेको वजन कम गर्नका लागि व्यायाममा व्यस्त छिन् । उनले केहीअघि कामका कारण आफ्नो स्वास्थ्यमा ध्यान दिन नसक्दा इमर्जेन्सीसम्म पुग्नु परेको तथा थाइराइडले आफ्नो वजन घटबढ हुने कुराको जानकारी गराएकी थिइन् । अहिले नीति आफ्नो उहि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...