ज्ञानेन्द्र शाही भन्छन, ‘महाभोज’ले सहकारीको विषयमा फेरी संसदमा बोल्न बाध्य बनायो

June 19, 2025 at 11:57 AM

रंगखबर, काठमाडौँ: हाल प्रदर्शनरत नेपाली चलचित्र ‘महाभोज’ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले मङ्गलवार साँझ काठमाडौँको सुनधारास्थित क्युएफएक्स सिनेमा हलमा चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । शाहीले ‘महाभोज’ले कुनै व्यक्तिलाई लक्षित नगरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...