उपासनाले भनिन्– ‘गल्तीबाट सिक्न सकिन्छ’

January 22, 2024 at 03:12 PM

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीले पुराना कलाकार चिनिनन् । द प्रकाश सुवेदी शोमा पुगेकी उनले निरुता सिंहबाहेक कोही कलाकार पनि चिनिनन् । कार्यक्रममा उनलाई कलाकारहरू विपना थापा, शर्मिला मल्ल, अरुणिमा लम्साल, निर्मल शर्मा, शिवहरी पौडेल, जीवन लुइँटेल, भुवन चन्द, रमित ढुंगाना, बसुन्धरा भुसाल, विजय लामा, जल शाह, निरुता सिंहको फोटो कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले देखाए । यो अन्तर्वार्तापछि सामाजिक सञ्जालमा उपासनाको आलोचना भैरहेको छ । आलोचना पश्चात् दुःखी बनेकी उपाशनाले उक्त दिनबारे जवाफ दिएकी छिन् । उनको नियत नचिन्ने थिएन भन्दै उक्त शोमा नर्भस भएकोले उनले त्यसो भएको बताएकी छिन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...