सर्ट फिल्ममा ‘खाली सिसी नयाँ कागज’, बज्राचार्यको जीवन्त निर्देशन (भिडियो)

June 20, 2025 at 02:41 AM

काठमाडौं– शैलेन्द्र बज्राचार्यको लेखन तथा निर्देशनमा तयार पारिएको सर्ट फिल्म ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ । ‘इम्प्टि बोट्ल्स, ब्ल्याङ्क पेपर्स’ उप–शीर्षकसहित सार्वजनिक भएको यो सर्ट फिल्मले वर्तमान यूवा पुस्ताको विदेशिने मोहले विदेशकै बसाईका कारण स्वदेशमा वृद्ध–वृद्धाहरूले भोगिरहेको एक्लोपन तथा उनीहरूको मानसपटलमा परेको प्रभाव तथा जीवनका कठिन मोडहरूलाई कलात्मक ढङ्गले चित्रण गरेको छ । यो फिल्ममा कलाकार मुकुन्द श्रेष्ठ तथा रचना सिंहका साथमा अफ्शान पन्थी, रवीन्द्र नेपाल, सुमन थापा, विनोद लामा, मनिला राना लगायतले अभिनय गरेका छन् । प्रवेश गर्दै गरेको अनुहारहरूको उत्कृष्ट अभिनय, जीवन्त निर्देशन तथा सशक्त संवादले यो फिल्म दर्शकका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...