‘अञ्जिला’ ले मनायो प्रदर्शनको सय दिन

June 20, 2025 at 10:23 PM

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिन पुगेको छ । शुक्रबार १००औँ दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मल, काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट सिनेमा हल, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ । चलचित्रका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...