ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’ को पोस्टर सार्वजनिक

June 20, 2025 at 10:19 PM

काठमाडौं । ऋषि लामिछाने निर्देशित चलचित्र ‘माग्ने राजा’को पोस्टर सार्वजनिक गरिएको छ । केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को पोस्टर शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा केदारमात्रै हुनुहुन्छ भने अर्कोमा केदारसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राई फिचर्ड हुनुहुन्छ । चलचित्र ‘माग्ने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...