काठमाडौँ। फिल्मको माध्यमबाट शिक्षालाई जीवन्त बनाउने उद्देश्यले सिद्धलेक गाउँपालिका वडा नं.२ स्थित नलाङ पात्ले माध्यामिक विद्यालय र सिद्देस्वर माध्यामिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना चोया डिजिटल सोलुसनले गरेको हो भने कार्यक्रमको व्यस्थापन सेलिब्रेटी नेपालले गरेको हो। कार्यक्रममा नेपाली फिल्म ‘झिगेदाउ’ प्रदर्शनी गरिएको थियो, जसमा दुई विद्यालयका शिक्षक तथा ५३० जना विद्यार्थीको […]
The post दुई विद्यालयमा चलचित्र साक्षरता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...