‘राम नाम सत्य’मा सुनील थापा फरक रुपमा देखिदै

June 22, 2025 at 06:47 AM

रंगखबर, काठमाडौँ: साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को पि–प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ । फिल्मका लागि कलाकारहरु फाइनल गर्ने क्रम पनि चलिरहेको छ । फिल्ममा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् । अब, फिल्ममा कलाकार सुनिल थापालाई पनि अनुवन्धित गरिएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...