माइकल चन्दको ‘राम नाम सत्य’मा सुनिल थापा अनुबन्धित

June 22, 2025 at 07:38 AM

फिल्म ‘राम नाम सत्य’मा कलाकार सुनिल थापा अनुबन्धित भएका छन् । साउनको अन्तिम साताबाट छायांकनमा जाने यो फिल्मको प्रि–प्रोडक्सनको कार्य चलिरहेको छ । माइकल चन्दले निर्देशन गर्ने फिल्ममा सुनिलसँगै विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट पक्का भैसकेका छन् । अब, फिल्ममा कलाकार सुनिल थापालाई पनि अनुवन्धित गरिएको छ । निर्देशक माइकल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...