The post सिनेमा ‘हर्ष’ : टाइटल भिडियो सार्वजनिक, मंसिर १२ गतेदेखि प्रदर्शनमा appeared first on Celebrity Nepal.
काठमाडौँ। सिनेमा ‘हर्ष’ ले सोमबार टाइटल भिडियोमार्फत प्रदर्शन मिति सार्वजनिक गरेको छ। एकता पौडेलको निर्देशनमा बनेको यो सिनेमा आगामी मंसिर १२ गते देशव्यापी प्रदर्शनमा आउने भएको हो। निर्देशकका रूपमा डेब्यु गर्दै गरेकी एकता पौडेलले यस सिनेमालाई आफ्ना मामाजु तथा चर्चित दिवंगत निर्देशक शिव रेग्मीलाई समर्पण गरेकी छन्। टाइटल भिडियोको सुरुवातमै स्व. रेग्मीप्रतिको श्रद्धाञ्जली दिइएको छ। […]
The post सिनेमा ‘हर्ष’ : टाइटल भिडियो सार्वजनिक, मंसिर १२ गतेदेखि प्रदर्शनमा appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...