अनमोल केसीसहित ‘फर्की फर्की’ टीमविरुद्ध मुद्दा दायर

June 23, 2025 at 09:13 AM

काठमाडौं– साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले नेपाली फिल्म ‘फर्की फर्की’ ले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरेको भन्दै कानुनी कारबाहीको माग गर्दै मुद्दा दायर गरेका छन् । साहित्यकार श्रेष्ठले अभिनेता अनमोल केसीसहित ‘फर्की फर्की’ निर्माण टिमविरुद्ध सोमवार काठमाडौं जिल्ला अदालतमा दर्ता गराएको रिटमा आफूले प्रयोग गर्दै आएको मोबाइल नम्बर फिल्ममा प्रयोग गरिएको दावी गरेका छन् । फिल्ममा आफ्नो मोबाइल नम्बरको प्रयोगले आफू मानसिक र शारीरिक रुपमा पीडित भएको उनले उल्लेख गरेका छन् । यो फिल्म एमएसएम ओटीटी प्लेटफर्मबाट प्रसारण हुन थालेपछि साहित्यकार श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग भएको जानकारी पाएको अनुमान गर्न सकिन्छ । त्यसैले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...