स्वस्तिमा खड्का ‘लालीबजार’मा, फागुन १ मा रिलिज हुने

June 24, 2025 at 06:07 AM

काठमाडौं – ‘जात्रा’ शृङ्खलाबाट नेपाली चलचित्र जगतमा छुट्टै पहिचान बनाएको षट्कोण आर्ट्सले आफ्नो नयाँ प्रस्तुति ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा अनुबन्ध गरेको छ । दर्शक र प्रदर्शकको विश्वास जितिसकेको यो ब्यानरले आज अभिनेत्री खड्काको आकर्षक फिचर्ड पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी फागुन १ गते प्रदर्शनमा आउने घोषणा गरेको छ । सार्वजनिक गरिएको पोस्टरमा अभिनेत्री […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...