‘रियाल रिङ्गेट’ को गीतमा प्रवासी नेपालीको कथा

June 24, 2025 at 11:48 AM
1 min read

काठमाडौँ- फिल्म ‘रियल रिङ्गेट’ को ‘जिन्दगी : उडी जाने’ बोलको गीत सार्वजनिक भएको छ। निर्माण टिमले आइएनआई सिनेमाअन्तर्गत नयाँ बानेश्वरको एनबी सेन्टरमा कार्यक्रम गर्दै मंगलबार गीत सार्वजनिक गरिएको हो। गीतमा वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरूको मार्मिक कथा समेटिएको छ। रवि मल्ल र कोसिस क्षेत्रीको शब्द रहेको गीतमा चन्दनध्वज केसी र किरण तुलाधरले संगीत भरेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...