यूएनए प्रोडक्सनको ‘जहाजैमा’मा केदार घिमिरे अनुवन्धित

June 24, 2025 at 01:03 PM

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक कृषा चौलागाइले निर्देशन निर्माण हुन लागेको तेस्रो सिनेमा ‘जहाजैमा’को मुख्य भूमिकामा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुवन्धित भएका छन् । मंगलबार आज सिनेमाको निर्माण टिमले केदारसँग कागजी सम्झौता गरेको हो । पहिलो पटक कृषा र केदारले सिनेमामा सहकार्य गर्न लागेका हुन् । यो सिनेमाको मुख्य भूमिकामा केदार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...