काठमाडौं- माघ २६ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ लाई लिएर यसका मुख्य नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी उत्साहित देखिए । मिडिया कुराकानीका क्रममा सौगात र उपासनाले फिल्मले दर्शकलाई २ घन्टा पूर्ण रुपमा मनोरञ्जन दिने बताए । फिल्ममा सौगात मल्ल ‘बोत्तल राजा’को भूमिकामा छन् । यो फिल्मका लागि सौगातले कपाल पनि लामो पालेका थिए । सौगात भन्छन्–‘हामीले राम्रो फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिने कोशिश गरेका छौं । यसका लागि फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ ।’ फिल्म ‘२ नम्बरी’मा एकसाथ काम गरेपछि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...