काठमाडौं– अहिले वर्षायाममा जताततै पानीको वहाव बढेको छ । वर्षाका कारण खोलामा बाढी आएको छ भने वर्षाकै कारण पहिरोको जोखिम बढ्दो छ । यद्यपि, यस्तै खबरको चर्चा फिल्म क्षेत्रमा पनि सुनिन थालेको छ, तर पानीको बाढी होइन फिल्म निर्माणको बाढीको । नेपाली फिल्म उद्योगमा अहिले जुन हिसाबले फिल्म निर्माण भइरहेका छन्, जसले स्पट ब्वाइ र सहायक कलाकारदेखि प्राविधिकहरुसमेत व्यस्त भएका छन् । यसरी फिल्म निर्माणमा बाढी–पहिरो नै आएको छ भन्दा फरक नपर्ला । यसरी फिल्म निर्माणमा बाढी आइरहँदा नेपाली फिल्म क्षेत्रमा भने अभिनेता अर्थात हिरोको भने खडेरी नै लागेकोजस्तो देखिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...