सुरज सुनुवारको निर्देशनमा ‘घोस्टेल’को निर्माण घोषणा

June 26, 2025 at 06:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । सुरज सुनुवारको निर्देशनमा निर्माण हुने सिनेमा ‘घोस्टेल’को निर्माण घोषणा भएको छ । बुधबार सिनेमा निर्माण कम्पनि अनन्या फिल्मस्ले थीम पोस्टर सार्वजनिक गर्दै ‘घोस्टेल’ निर्माण घोषणा गरिएको हो । सिनेमाको सार्वजनिक थिम पोस्टरमा लेखिएको ‘जब त्रासले हाँसो भेट्छ’ ट्यागलाइनले ‘घोस्टेल’ हरर कमेडी जनरामा निर्माण हुने संकेत गर्छ । सन् २०२६ मा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...