मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रुहरू सक्रिय रहनेछन्। आत्मसम्मानमा ठेस लाग्न सक्छ। युवावर्गहरूले अवसरवादी मित्रहरूको कुरामा आएर कानुन विपरित कार्य नगर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा लाभ आर्जन गर्न सकिनेछ। आकस्मिक धनलाभले मनमा […]
The post आज–१३ आषाढ २०८२ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...