काठमाडौं- शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमबिच नयाँ नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई देखाउन खोजिएको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा फिल्म निर्माण गरेको बताए । फिल्मका निर्माता तथा कलाकार रोशन श्रेष्ठले यो फिल्म हरेक नेपालीले हेर्नु पर्ने बनेको बताए । यस्तै विजय बरालले फरक फिल्म भएको र यसले नेपाली भाषा, साहित्य र कलालाई जोड्ने काम गरेको बताए । विल्सन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...