‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक, भाषा र संस्कृतिको संरक्षणको सन्देश

June 27, 2025 at 09:29 AM

काठमाडौं – नेपाली भाषा, साहित्य, कला र यसको गौरवशाली इतिहासको महत्त्वलाई उजागर गर्ने उद्देश्यले निर्मित चलचित्र ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर शुक्रवार राजधानीमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ । आगामी असार २७ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रले नयाँ पुस्तालाई नेपालीपनसँग जोड्ने अपेक्षा गरिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक मित्र प्रधानले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...