बलिराम चौहान निर्देशित ‘द ब्लू लाइट’को छायांकन २५ दिनमा प्याकअप

June 27, 2025 at 12:18 PM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको सिनेमा ‘द ब्लू लाइट’को छायांकन सकिएको छ । बिहीबार अन्तिम दृश्य खिचिएको सिनेमा २५ दिनमा प्याकअप भएको हो । गत जेठ २२ गतेबाट सिनेमाको छायांकन सुरु गरिएको थियो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सिनेमा छायांकन गरिएको हो । सिनेमाको छायांकन सकिएपछि बेनिशाले सामाजिक सञ्जालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...