चलचित्र ‘हली’को ‘चान्स पाएँ त’ गीतमा दीपा, प्रियङ्का, पूजाको नृत्य

June 27, 2025 at 12:22 PM

काठमाडौं – पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानीमा निर्मित चलचित्र ‘हली’को प्रचारप्रसारका लागि आज एक विशेष गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बाबुल गिरी र शान्ति श्री परियारको स्वरमा रहेको ‘चान्स पाएँ त’ बोलको गीत सार्वजनिक गरिएको हो । जस्मिन श्रेष्ठले शब्द रचना गरेको यस गीतमा बाबुल गिरीले सङ्गीत भरेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...