काठमाडौँ- अभिनेत्री नीता ढुंगानाले फिल्म ‘सुख दुःख’ निर्देशन गर्ने भएकी छन्। उनले फिल्मको थिम पोस्टरसमेत सार्वजनिक गरेकी छन। अभिनेत्री नीताले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन्। फिल्ममा निर्माता र कलाकारबारे खुलाइएको छैन। टिमका अनुसार अहिले फिल्मकाे पटकथा लेखन कार्य भइरहेको छ। नीता फिल्मस्को ब्यानरमा निर्माण हुनेछ। यही ब्यानरमा यसअघि फिल्म ‘ह्रस्व दीर्घ’ बनेको थियो।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...