नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ले मनायो ५१ औं दिन, कलाकार र प्राविधिकलाई सम्मान

June 29, 2025 at 07:34 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ऊनको स्वीटर’ले शनिबार प्रदर्शनको ५१ औं दिनको यात्रा पूरा गरेको छ । नवीन चौहानको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमाले देशभरका ३० बढी हलमा ५१ औं दिन मनाएको निर्माण कम्पनी आर्टमान्डूले जनाएको छ । यो अवधिसम्म सिनेमाले बक्सअफिसमा ११ करोड ८० लाखमाथिको व्यापार गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...