कृषा चौंलागाईंको ‘जहाजै’मा सौगात मल्ल अनुबन्धित

June 29, 2025 at 06:49 AM

अभिनेता सौगात मल्ल फिल्म ‘जहाजैमा’मा अनुवन्धित भएका छन् । नायक सौगात मल्लसँग निर्माण टिमले कागजी संझौता गरिसकेको छ । कृषा चौंलागाईंले निर्देशन गर्ने फिल्मको भदौबाट जापानदेखि सुरु हुँदैछ। यो फिल्ममा सौगातको भूमिका कस्तो रहने हो भन्ने खुलाइएको छैन । तर, सौगातले भूमिका निकै नै मन पराएपछि काम गर्न राजी भएको वुझिएको छ । फिल्ममा यसअघि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...