´शिरिषको फूल’मा सुयोगवीरको भूमिकामा देखिँदै जीवन लुइँटेल  !

June 29, 2025 at 10:19 AM
1 min read

The post ´शिरिषको फूल’मा सुयोगवीरको भूमिकामा देखिँदै जीवन लुइँटेल  ! appeared first on Celebrity Nepal.

काठमाडौँ। अभिनेता जीवन लुइँटेल अब रंगमञ्चमा देखिने भएका छन्। कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको बहुप्रतीक्षित नाटक ‘शिरिषको फूल’ मा उनी मुख्य पात्र सुयोगवीर को भूमिकामा देखिने भएका हुन्। साहित्यकार पारिजातको कालजयी उपन्यासमा आधारित यस नाटकमार्फत लुइँटेलले अमेरिका बसाइपछि पहिलोपटक अभिनयमा कमब्याक गर्न लागेका हुन्। नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरे ले गरिरहेकी छन्। […]

The post ´शिरिषको फूल’मा सुयोगवीरको भूमिकामा देखिँदै जीवन लुइँटेल  ! appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...