‘माग्ने राजा’ को टिजरमा के छ?

June 30, 2025 at 09:37 AM
1 min read

काठमाडौँ- फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ। फिल्मको मुख्य भूमिकामा छन्, ‘माग्ने बुढा’ का नामले सुपरिचित केदार घिमिरे। हल्का रमाइलो भन्दै दर्शक हसाउँदै आएका कलाकार घिमिरेले पहिलोपटक मुख्य भूमिकामा देखिदैछन्। केदारलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजरमा उनको पुरानै थेगाे र संवादशैली हाबी छ। पहिरनमा भने धनाढ्य र सामान्य वर्ग दुवै भेषमा देखाइएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...