यी हुन् चलचित्र विकास बोर्डले सम्मान गरेकाे धेरै कमाउने २५ फिल्म

June 30, 2025 at 10:16 AM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बोर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई सम्मान गरेको हो। स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेकाे छ। जसमा धेरै कमाउनेकाे पहिलाे नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेकाे छ भने अन्तिममा ‘पशुपति प्रसाद २-भष्मे डन’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...