चार भाषामा ‘गोर्खा वारियर’

January 23, 2024 at 10:49 PM

काठमाडौं । आगामी ११ फागुनदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘गोर्खा वारियर’ अहिले चार भाषामा तयार भइरहेको छ । यो चलचित्रको नेपाली भर्सन तयार छ भने हिन्दी, अंग्रेजी र कोरियन भर्सन तयार गर्ने क्रम पनि अन्तिम चरणमा पुगेको निर्माणपक्षले जनाएको छ । चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...