काठमाडौं- ६० वर्षका उत्कृष्ट २५ वटा फिल्म ( ग्रस कलेक्सनको आधारमा) मा दीपकराज गिरी-दीपाश्री निरौला (आमा सरस्वती मूभिज) समुहले निर्माण गरेका सात फिल्म (छक्क पञ्जा सीरीजसहित) पर्न सफल भएका छन् । चलचित्र विकास बोर्डको रजत वर्षको अवसरमा सोमवार काठमाडौंमा आयोजित यो समारोहमा आफ्ना सर्वाधिक फिल्म उत्कृष्टको श्रेणीमा परेपछि मेकर गिरीले सञ्जालमा लेखका छ्न्- ‘पुरस्कारले एक दिन खुशी दिन्छ तर भोलिपल्ट भित्तामा झुन्डाएको सम्मना-पत्रले खेतबारिमा बुख्याँचाले चराहरूलाई तर्साए झैँ तर्साउने रहेछ ! अब के गर्ने ? अब के होला ? फेरी सकिएला कि नाइँ ?’ गिरीले अगाडि लेखेका छ्न् – ‘सबैभन्दा पहिला चलचित्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...