चलचित्र विकास बोर्डले मनायो २५ औं स्थापना दिवस, सर्वाधिक कमाउने २५ सिनेमाका निर्मातालाई सम्मान

June 30, 2025 at 01:47 PM

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले असार १६ गते आज आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । सोमबार काठमाडौंमा आयोजित वार्षिकोत्सव कार्यक्रममा विकास बोर्डले बक्स अफिस एप उद्घाटन, ‘चलचित्रमा नेपालको पहिलो’ पुस्तक विमोचन, बोर्डबाट प्रदान गरिने ३३ वटा सेवाहरुको अनलाइन सर्भिस उद्घाटन, पहिलो सिनेमा ‘आमा’को पोस्ट अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...