ओस्कार अवार्डको ९६ औं संस्करणको मनोनयन सार्वजनिक

January 24, 2024 at 06:38 AM

द सिनेमा टाइम्स, काठमाडौं – ओस्कार अवार्डको ९६ औं संस्करणको मनोनयन सार्वजनिक भएको छ । मंगलबार २३ विधाको मनोनयन सूची अभिनेत्री जाजी बिट्ज र अभिनेता ज्याक क्वेड्जले सार्वजनिक गरेका हुन् । सर्वश्रेष्ठ सिनेमाको विधामा मनोनयन हुनको लागि सन् २०२४ देखि सिनेमाले ओस्कारका चारमध्ये दुईवटा मापदण्ड पुरा गरेकै हुनुपर्ने ब्यवस्था गरिएको छ । ओस्कारको ९६ औं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...