‘हात्तीछाप’को ट्रेलर सार्वजनिक

January 24, 2024 at 10:14 AM

काठमाडौँ– फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट बुधबार ट्रेलर सार्वजनिक गरिएको हो। तीन मिनेट चार सेकेन्डको ट्रेलरमा फिल्मका प्राय: कलाकार अटाएका छन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...