चलचित्र ‘चित्रा’ अमेजन प्राइममा: ४३ भाषामा सबटाइटल सहित २ सय देशमा उपलब्ध

July 2, 2025 at 12:06 PM

काठमाडौं – घनश्याम लामिछाने निर्देशित नेपाली चलचित्र ‘चित्रा’ ले नयाँ इतिहास रचेको छ । यो चलचित्र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियोमा उपलब्ध भएसँगै, ग्लोबल प्लेटफर्ममा रिलिज हुने पहिलो नेपाली फिल्म बनेको छ । पुस २७, २०८० मा नेपालमा सार्वजनिक प्रदर्शनमा आएको यो सिनेमा अब २ सय भन्दा बढी देशका प्राइम भिडियो सदस्यहरूले जुनसुकै स्थानबाट हेर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...