‘यो मन त मेरो नेपाली हो’ चलचित्र विद्यालय स्तरका बालबालिकालाई देखाउनु उपयुक्त: पाठ्यक्रम विकास केन्द्र

July 2, 2025 at 11:46 AM

काठमाडौं – नेपाली भाषा र संस्कृतिको प्रवर्धनका लागि निर्माण गरिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले शुभकामना सन्देश पठाएको छ । यसले चलचित्र प्रदर्शनमा आउनुअघि नै ठुलो हौसला मिलेको निर्माण पक्षले जनाएको छ । पाठ्यक्रम विकास केन्द्र, सानो ठिमी, भक्तपुरको समकक्षता तथा मूल्याङ्कन शाखाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...