पाठ्यक्रम विकास केन्द्रले भन्यो, ‘यो मन त मेरो नेपाली हो’ ‘विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त’

July 3, 2025 at 05:02 AM

रंगखबर, काठमाडौँ: नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले एउटा पत्र प्रेसित गर्दै शुभकामना सन्देश पठाएको छ ।   पाठ्यक्रम विकास केन्द्रको समकक्षता तथा मूल्याङ्कन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...