यस्तो छ बलिउड फिल्म ‘मालिक’ को ट्रेलर

July 3, 2025 at 08:07 AM
1 min read

काठमाडौँ-  बलिउड फिल्म ‘मालिक’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा अभिनेता राजकुमार राव मुख्य भूमिकामा छन्।सार्वजनिक ट्रेलरमा उनी एक्सन अवतारमा प्रस्तुत छन्। फिल्ममा राजकुमारसहित अभिनेत्री मानुषी छिल्लर, सौरभ शुक्ला, सौरभ सचदेवा, प्रोसेनजीत चटर्जी, हुमा कुरैशी, स्वानन्द किरकिरेलगायत कलाकारको अभिनय छ। पुलकितको निर्देशनमा बनेको फिल्ममा कुमार तौरानी र जय शेवाक्रमणीले लगानी गरेका छन्। फिल्म आगामी जुलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...