रणवीर र यशको लुक्ससहित ‘रामायण’को टाइटल भिडियो र पोस्टर सार्वजनिक

July 3, 2025 at 08:27 AM

द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर र साई पल्लवी अभिनित बहुप्रतिक्षित सिनेमा ‘रामायण’को टाइटल भिडियो र पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा रणवीर कपूरलाई रामको अवतारमा देख्न सकिन्छ । उनको पृष्ठभूमिमा घाम र बादल देख्न सकिन्छ । पोस्टरमा रणवीर धनुष समातेको योद्धाको रूपमा देखिएका छन् । सिनेमाको टाइटल भिडियो टिजरमा रणबीर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...