सुटिङ छाडेर बाइक मर्मतमा जुटेका अनमोल

July 3, 2025 at 10:51 AM

काठमाडौं– अभिनेता अनमोल केसी अहिले होम प्रोडक्शनको फिल्म ‘बाटुलो जुन’ का कारण चर्चामा छन् । उनले फिल्ममा टिकटक स्टार प्रिन्सी खतिवडासँग जोडि बाँध्ने कुराले पनि राम्रै चर्चा पाएको थियो । बुवा भुवन केसीको निर्देशनमा तयार भैरहेको फिल्म ‘बाटुलो जुन’ को छायांकन प्रारम्भ भएको आज पाँचौ दिन बितिसकेको छ । फिल्ममा अनमोल गाउँले लुकमा देखिँदैछन् । फिल्मको छायाँकनका लागि अहिले अनमोल चितवनको मुसहर गाउँ पुगेका छन् । फिल्मको छायांकनका लागि अनमोलमात्र नभएर फिल्मकी अभिनेत्री प्रिन्सी पनि त्यहाँ पुगेकी छिन् । तर सूटिङका लागि त्यहाँ पुगेका अनमोल सूटिङमा नभएर मोटरसाइकल बनाउँदै गरेको देखिएको छ । सूटिङमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...