‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित केदार घिमिरे

July 4, 2025 at 06:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता केदार घिमिरेले ‘माग्ने राजा’ टिजरको प्रतिक्रियाले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । सिनेमाकर्मी र दर्शकबाट प्रशंसा पाएका उनले टिजरले अपेक्षित प्रतिक्रिया पाएकोमा प्रशन्नता व्यक्त गरेका छन् । उनले सिनेमाका बाँकी प्रचार सामाग्रीले पनि सोही अनुसारको माया पाउने विश्वास व्यक्त गरे । ‘टिजरमा आएको दर्शकको प्रतिक्रियाले निर्माण टिम खुसी छौँ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...