हलमा लागे तीन विदेशी फिल्म

July 4, 2025 at 07:22 AM
1 min read

काठमाडौँ- हलमा आज बिहानदेखि तीन विदेशी फिल्म प्रर्दशन भइरहेको छ। हलिउड फिल्म ‘जुरासिस वल्र्ड : रिवर्थ’, बलिउड फिल्म ‘नाफ्राटेन’ र ‘मेट्रो इन डिनो’। नेपालका सिंगलदेखि मल्टिप्लेक्सका हलमा फिल्मले सो पाएको छ। हलमा अहिले हिन्दी फिल्मकै वर्चश्व छ। नेपालीमा नयाँ फिल्म प्रदर्शन भएको छैन। कुन फिल्म कस्ताे छ? ‘जुरासिस वल्र्ड : रिवर्थ’ एक्सन एडभेञ्चर, साइन्स फिक्सन र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...